नियम
कोषको हिसाब पेश गर्नु पर्ने

ऐनको दफा ६ बमोजिम मन्त्रालयले तोकिदिएको अधिकारीले कोषको वार्षिक हिसाब महालेखा नियन्त्रक समक्ष पेश गर्दा अनुसूची
बमोजिमको ढाँचामा कोषको आय–व्ययको विवरण समेत पेश गर्नु पर्नेछ ।